Powered By Blogger

Saturday, September 17, 2011

तीन दलका तीन नेताका तीन कुरा

एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रकि्रयालार्इ निष्कर्ष्ामा पुर्‍याउन माओवादी अभmै लचक हुन तयार रहेको बताउनुभएको छ । ज्यापु समाजले आज ललितपुरमा गरेको कार्यत्रmममा उहाँले आफ्नो पार्टी सबैभन्दा बढि जिम्मेबार भएको भन्दै सहमतीका लागि अभmै लचक हुन तयार रहेको स्पष्ट पानर्ुभयो । शान्ति र संविधानका लागि सहमतीको विकल्प नभएकोमा जोड दिदै उहाँले अन्य दल सहमतीमा नआए माओवादी एक्लैले भएपनि शान्ति प्रत्रिmया अघि बढाउन प्रत्रिmया थाल्ने दाहोर्‍याउनुभयो । शाही कालमा माओवादीले गरेको तीन महिना युद्ध विरामले राजतन्त्रको अवसानका लागि महत्वपूर्ण्ा भूमिका खेलेको स्मरण्ा गर्दै अध्यक्ष्ा प्रचण्डले दलहरु सहमतीमा नआए शान्ति प्रत्रिmया पुरा गर्न आफ्नो पार्टीले जिम्मा लिने बताउनुभयो । कार्यत्रmममा नेपाली काङ्‍ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी एक्लै हिड्‍न खोजेको आरोप लगाउनु भयो । उहाँले विगतका सहमतिभन्दा बाहिर गएर सहमति नहुने भन्दै उहाँले शान्ति सम्भmौता अनुसार अघि बढ्‍न माओवादीलार्इ आग्रह गनर्ुभयो । शान्ति प्रकि्रयामा कांग्रेस गैरजिम्मेबार भएको भन्ने प्रधानमन्त्रीको भनार्इप्रति आपत्त िजनाउँदै उहाँले आफु जिम्मेवार भएको दावी गनर्ुभयो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष्ा भmलनाथ खनालले शान्ति र संविधानका लागि प्रमुख तीन दल एक ढिक्का नभए नभए मुलुक विभाजित हुने चेतावनी दिनुभयो । उहाँले शान्ति र संविधानका लागि सहमतिको विकल्प नभएको भन्दै सहमतिका लागि सबैले योगदान गर्न सक्नुपनर्ेमा जोड दिनुभयो । शान्ति र संविधानको लागि आफ्नो पार्टी एमाले जे सुकै गर्न तयार रहेको अध्यक्ष्ा खनालको भनाइ छ ।

No comments:

Post a Comment