राष्टि्रय योजना आयोगका उपाध्यक्ष्ा दिपेन्द्र बहादुर क्ष्ोत्रीले राष्टि्रय महत्वका योजनाहरुलार्इ बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यत्तm गनर्ुभएको छ । मिर्मिरे मिडिया क्लबले राजधानीमा गरेको कार्यत्रmममा उहाँले देशको आर्थिक बिकासमा निकै ठूलो महत्व राख्ने मध्य पहाडी लोकमार्ग, फास्ट ट्रयाक, लोडसेडिङ घटाउने खालका तत्कालिन योजना आफ्ना पहिलो प्राथमिकतामा रहने बताउनुभयो । उहाँले फाष्ट ट्रयाकबाट काठमाडौँसँग जोडिने समय बचत हुने र मध्य पहाडि लोकमार्गले पूर्वपश्चिम पहाडि बाटो बाटै जोडिने भएकाले १० वटा शहरी केन्द्रको बिकास गनर्े लक्ष्य रहेको भन्दै काठमाडौँको चापलार्इ कम गनर्े बिश्वास गनर्ुभयो । उहाँले योजना बन्ने, तर कार्यान्वयनमा समस्या हुने, ढिलासुस्ती हुने प्रब ृत्त िरहेकाले त्यस कुरामा आफूले बिशेष्ा ध्यान दिने बताउनुभयो । उहाँले दैनिक रुपमा १५ सय युवा बैदेशिक रोजगारीका लागि जानुपरेको पीडादायी तथ्याÍ रहेकाले त्यसलार्इ कम गर्न युवा स्वरोजगार कार्यत्रmमलार्इ प्रभावकारी बनाउने बताउनुभयो ।सरकारले जनतालार्इ तत्काल राहत कार्यत्रmम घोष्ाण्ाा गरेकाले त्यसलार्इ कार्यान्वयन गर्नतिर आफू लाग्ने क्ष्ोत्रीको प्रतिबद्धता छ । अहिले स्वरोजगार कोष्ामा ५ अर्ब रुपैयाँ जम्मा भएको र त्यो रकम स्वरोजगार कार्यत्रmमका लागि छिटो खर्च हुने गरी त्यसलार्इ प्रभावकारी बनाउने बताउनुभयो । पछिल्लो दिनहरुमा साधारण्ा खर्च भन्दा बिकास खर्च निकै कम भएको भन्दै उहाँले आगामी दिनमा बिकास खर्च बढाउने काममा आफूले ध्यान दिने प्रतिबद्धता उहाँले व्यत्तm गनर्ुभयो ।

No comments:
Post a Comment