Powered By Blogger

Saturday, September 17, 2011

तीन दलका तीन नेताका तीन कुरा

एकीक ृत नेकपा माओवादीका अध्यक्ष्ा पुष्पकमल दहाल प्रचण्डले शान्ति प्रकि्रयालार्इ निष्कर्ष्ामा पुर्‍याउन माओवादी अभmै लचक हुन तयार रहेको बताउनुभएको छ । ज्यापु समाजले आज ललितपुरमा गरेको कार्यत्रmममा उहाँले आफ्नो पार्टी सबैभन्दा बढि जिम्मेबार भएको भन्दै सहमतीका लागि अभmै लचक हुन तयार रहेको स्पष्ट पानर्ुभयो । शान्ति र संविधानका लागि सहमतीको विकल्प नभएकोमा जोड दिदै उहाँले अन्य दल सहमतीमा नआए माओवादी एक्लैले भएपनि शान्ति प्रत्रिmया अघि बढाउन प्रत्रिmया थाल्ने दाहोर्‍याउनुभयो । शाही कालमा माओवादीले गरेको तीन महिना युद्ध विरामले राजतन्त्रको अवसानका लागि महत्वपूर्ण्ा भूमिका खेलेको स्मरण्ा गर्दै अध्यक्ष्ा प्रचण्डले दलहरु सहमतीमा नआए शान्ति प्रत्रिmया पुरा गर्न आफ्नो पार्टीले जिम्मा लिने बताउनुभयो । कार्यत्रmममा नेपाली काङ्‍ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी एक्लै हिड्‍न खोजेको आरोप लगाउनु भयो । उहाँले विगतका सहमतिभन्दा बाहिर गएर सहमति नहुने भन्दै उहाँले शान्ति सम्भmौता अनुसार अघि बढ्‍न माओवादीलार्इ आग्रह गनर्ुभयो । शान्ति प्रकि्रयामा कांग्रेस गैरजिम्मेबार भएको भन्ने प्रधानमन्त्रीको भनार्इप्रति आपत्त िजनाउँदै उहाँले आफु जिम्मेवार भएको दावी गनर्ुभयो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष्ा भmलनाथ खनालले शान्ति र संविधानका लागि प्रमुख तीन दल एक ढिक्का नभए नभए मुलुक विभाजित हुने चेतावनी दिनुभयो । उहाँले शान्ति र संविधानका लागि सहमतिको विकल्प नभएको भन्दै सहमतिका लागि सबैले योगदान गर्न सक्नुपनर्ेमा जोड दिनुभयो । शान्ति र संविधानको लागि आफ्नो पार्टी एमाले जे सुकै गर्न तयार रहेको अध्यक्ष्ा खनालको भनाइ छ ।

न्याय गर्न छोडेर भाष्ाण्ामा

प्रधानन्यायधिश खिलाराज रेग्मीले संविधान बनाउने काममा ढिलासुस्ती भएको भन्दै चिन्ता ब्यत्तm गनर्ुभएको छ । राजधानीमा आज गरिएको एक कार्यत्रmममा उहाँले सहमतीको आधारमा संविधान निर्माण्ाको काम छिटो सक्न दलहरुलार्इ आग्रह गनर्ुभयो ।प्रधानन्यायधिश रेग्मीले संविधान बनाउने भनिएको दिन नजिकिएको भन्दै अबको दुइ महिनामा नयाँ संविधान ल्याउन प्रमुख दलहरुले भूमीका खेल्नुपनर्े बताउनुभयो ।कार्यत्रmममा संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले संविधान निर्माण्ालार्इ दलहरुले बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले पटक पटक संविधान सभाको म्याद थपिदा समेत संविधान निर्माण्ाको काम हुन नसकेको भन्दै जनतामा धैर्यताको बाँभm टुट्‍ने चेतावनी समेत दिनुभयो ।नेपाली काङ्‍ग्रेसका नेता विमलेन्द्र निधीले सेना समायोजन नहुँदासम्म संविधान निर्माण्ाको काम अघि बढ्‍न नसक्ने बताउनुभयो ।

राष्ट्रपति र प्रधानमन्त्रीविच भेटवार्ता

राष्ट्रपति डाक्टर रामवरण्ा यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टरार्इबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमत्रि डा भट्टरार्इले आप्नो आसन्न न्युयोर्क भ्रमण्ाका विष्ायमा जानकारी गराउनुभयो । राष्ट्र संघको ६६ आै महासभामा सहभागी हुन प्रधानमन्त्री भट्टरार्इ असोज २ गते अमेरिका जाँदै हुनुहुन्छ । उहाँहरुबीच शान्ति प्रत्रिmया तथा संविधान निर्माण्ामा सरकारले देखाएको सत्रिmयता, राजनैतिक सहमतिका लागी भैरहेको पहल र सरकारले ल्याएको राहत प्याकेजका विष्ायमा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । भेटमा राष्ट्रपति यादवले प्रधानमन्त्रि भट्टरार्इलार्इ शान्ति र संविधान निर्माण्ा प्रत्रिmयामा देखाएको सत्रिmताबाट आफु अशाबादी भएको बताउनुभएको थियो ।उहाँले विपक्ष्ाी दलहरुलार्इ पनि विश्वासमा लिएर राजनीतिक सहमति निर्माण्ा गरी थपीएको समयभित्रै नयाँ संविधानको पहिलो मस्यौदा ल्याउन आग्रह गनर्ुभयो ।

योजना आयोगका उपाध्यक्ष्को योजना

राष्टि्रय योजना आयोगका उपाध्यक्ष्ा दिपेन्द्र बहादुर क्ष्ोत्रीले राष्टि्रय महत्वका योजनाहरुलार्इ बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यत्तm गनर्ुभएको छ । मिर्मिरे मिडिया क्लबले राजधानीमा गरेको कार्यत्रmममा उहाँले देशको आर्थिक बिकासमा निकै ठूलो महत्व राख्ने मध्य पहाडी लोकमार्ग, फास्ट ट्रयाक, लोडसेडिङ घटाउने खालका तत्कालिन योजना आफ्‍ना पहिलो प्राथमिकतामा रहने बताउनुभयो । उहाँले फाष्ट ट्रयाकबाट काठमाडौँसँग जोडिने समय बचत हुने र मध्य पहाडि लोकमार्गले पूर्वपश्चिम पहाडि बाटो बाटै जोडिने भएकाले १० वटा शहरी केन्द्रको बिकास गनर्े लक्ष्य रहेको भन्दै काठमाडौँको चापलार्इ कम गनर्े बिश्वास गनर्ुभयो । उहाँले योजना बन्ने, तर कार्यान्वयनमा समस्या हुने, ढिलासुस्ती हुने प्रब ृत्त िरहेकाले त्यस कुरामा आफूले बिशेष्ा ध्यान दिने बताउनुभयो । उहाँले दैनिक रुपमा १५ सय युवा बैदेशिक रोजगारीका लागि जानुपरेको पीडादायी तथ्याÍ रहेकाले त्यसलार्इ कम गर्न युवा स्वरोजगार कार्यत्रmमलार्इ प्रभावकारी बनाउने बताउनुभयो ।सरकारले जनतालार्इ तत्काल राहत कार्यत्रmम घोष्ाण्ाा गरेकाले त्यसलार्इ कार्यान्वयन गर्नतिर आफू लाग्ने क्ष्ोत्रीको प्रतिबद्धता छ । अहिले स्वरोजगार कोष्ामा ५ अर्ब रुपैयाँ जम्मा भएको र त्यो रकम स्वरोजगार कार्यत्रmमका लागि छिटो खर्च हुने गरी त्यसलार्इ प्रभावकारी बनाउने बताउनुभयो । पछिल्लो दिनहरुमा साधारण्ा खर्च भन्दा बिकास खर्च निकै कम भएको भन्दै उहाँले आगामी दिनमा बिकास खर्च बढाउने काममा आफूले ध्यान दिने प्रतिबद्धता उहाँले व्यत्तm गनर्ुभयो ।