Powered By Blogger

Saturday, September 17, 2011

राष्ट्रपति र प्रधानमन्त्रीविच भेटवार्ता

राष्ट्रपति डाक्टर रामवरण्ा यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टरार्इबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा प्रधानमत्रि डा भट्टरार्इले आप्नो आसन्न न्युयोर्क भ्रमण्ाका विष्ायमा जानकारी गराउनुभयो । राष्ट्र संघको ६६ आै महासभामा सहभागी हुन प्रधानमन्त्री भट्टरार्इ असोज २ गते अमेरिका जाँदै हुनुहुन्छ । उहाँहरुबीच शान्ति प्रत्रिmया तथा संविधान निर्माण्ामा सरकारले देखाएको सत्रिmयता, राजनैतिक सहमतिका लागी भैरहेको पहल र सरकारले ल्याएको राहत प्याकेजका विष्ायमा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । भेटमा राष्ट्रपति यादवले प्रधानमन्त्रि भट्टरार्इलार्इ शान्ति र संविधान निर्माण्ा प्रत्रिmयामा देखाएको सत्रिmताबाट आफु अशाबादी भएको बताउनुभएको थियो ।उहाँले विपक्ष्ाी दलहरुलार्इ पनि विश्वासमा लिएर राजनीतिक सहमति निर्माण्ा गरी थपीएको समयभित्रै नयाँ संविधानको पहिलो मस्यौदा ल्याउन आग्रह गनर्ुभयो ।

No comments:

Post a Comment