Powered By Blogger

Tuesday, April 10, 2012

आत्मसमर्पण्ा सम्पन्न

माओवादी लडाकुका १५ वटै शिबिरका लडाकु, कण्टेनर र हतियार नेपाली सेना मातहत आएको छ । प्रमुख तीन दलका शीर्ष्ा नेता सहित आजै बसेको माओवादी लडाकुको रेखदेख, पुनस्थापना तथा समायोजन विशेष्ा समितिको बैठकले यस्तो निर्ण्ाय गरेको हो । अघिल्लो बैठकले चैत्र ३० गते भित्र लडाकु पूनर्वर्गीकरण्ाको काम सकेर शिविर सरकार मातहत ल्याउने निर्ण्ाय गरेको भएपनि आजको बैठकले दुइ दिन अघि नै शिबिर सरकारको मातहतमा ल्याउने निर्ण्ाय गरेको हो । बैठकपछि नेकपा एमालेका अध्यक्ष्ा भmलनाथ खनालले आजैबाट शिबिर नेपाली सेना मातहत आएको र अब स्वच्छिक अवकास तथा समायोजन सँगसँगै हुने बताउनुभयो । उहाँले शिबिरका लागि आचार संहिता बनाउने र मापदण्ड पुरा नगनर्े लडाकुलार्इ स्वच्छिक अवकासको अवसर दिइने निर्ण्ाय भएको पनि जानकारी दिनुभयो । माओवादी नेता तथा विशेष्ा समिति सदस्य बर्ष्ामान पुनले आजको निर्ण्ाय शान्ति प्रत्रिmया टुङ्गीने दिशामा रहेको टिप्पण्ाी गनर्ुभयो । उहाँले यो निर्ण्ायसँगै अब संविधान निर्माण्ामा प्रमुख दलहरुको ध्यान केन्द्रीत हुने पनि विश्वास ब्यत्तm गनर्ुभयो । नेपाली काङ्‍ग्रेसका नेता तथा समिति सदस्य रामशरण्ा महतले लडाकुका शिबिरहरुमा अराजकता भएकाले दुइ दिन अघि नै नेपाली सेनालार्इ शिबिरको जिम्मा दिने निर्ण्ाय भएको स्पष्ट पानर्ुभयो ।यसअघि आजै प्रधानमन्त्री तथा विशेष्ा समिति संयोजक बाबुराम भट्टराइले प्रधानमन्त्री छत्रमान सिंह गुरुङसँग शिबिर नेपाली सेनाको जिम्मा दिनेबारे परामर्श गनर्ुभएको थियो ।आजै बसेको प्रमुख तीन दल र मधेशी मोर्चाको बैठकमा समायोजनमा सहमती जुट्‍न नसकेपछि दिउसो फेरी बैठक बसेको हो । शिबिरहरुमा आपसमा भmडप हुन लागेपछि शीर्ष्ा नेताहरु आकस्मिक बैठक बसेर सहमती जुटाएका हुन्‍ ।यसैविच चितवनमा रहेको तेस्रो डिभिजनको जिम्मा लिन चितवनमा रहेको नेपाली सेनाको शमशेर दल गण्ाको टोली त्यसतफ प्रस्थान गरेको हाम्रा सहकर्मी प्रदिप घिमिरेले जनाएका छन्‍ । विशेष्ा समितिको आजैको निर्ण्ाय कार्यान्वयन स्वरुप नेपाली सेनाले शिबिरको जिम्मा लिन लागेको हो । यस्तै अन्य शिबिरहरुलार्इ पनि नेपाली सेनाले जिम्मा लिने तयारी गरेको बुभmीएको छ ।स्वच्छिक अवकास रोजेका माओवादी लडाकुको चार दिन अघि देखि नै पुनर्वगिकरण्ाको काम शुरु गनर्े भनिएपनि माओवादी लडाकुविच विवाद भएपछि दोस्रो चरण्ाको पुर्नबर्गीकरण्ा हुन सकेको थिएन । लडाकु कमान्डरहरुले सेना समायोजनको बा"की काम अघि बढाउन सहमति जनाएपनि लडाकूहरुले यसअघिको सम्झौता विपरित सम्भmौता भएको भन्दै विरोधमा गरेका थिए । शिबिरमा असहज परिस्थिति भएपनि माओवादी अध्यक्ष्ा प्रचण्डको आग्रहमा प्रधानमन्त्री भट्टराइले पुनवर्गीकरण्ा कार्य रोक्न आजै निदर्ेशन दिनुभएको थियो ।यसैबिच माओबादि लडाकुको तेश्रो डिभिजन चितवनको शक्तिखोर शिविरमा बहिर्गमनमा परेका लडाकुहरुले प्रदर्शन गरेका छन्‍ । प्रदर्शनका कारण्ा तनावको स्थिति सिर्जना भएपछि प्रहरीले २५ जना बहिर्गमित लडाकुलार्इ नियन्त्रण्ामा लिएको छ। त्यस्तै जनयुदद्ध कालमा अपांग भएका लडाकुहरुले समेत आफूहरुको माग पूरा नगरेको भन्दै शिविर बाहिर प्रदर्शन गरेका छन्‍ ।वर्हिगमित लडाकुहरुले आज आब्हान गरेको चितवन बन्द पनि बिफल भएको छ । बन्द गराउने तयारी स्बरुप नारायण्ागढको पुल्चोक पुगेका बहिर्गमीत जनमुत्तmी सेना नेपाल चितवन र्इन्चार्ज अग्नी रार्इ र कमान्ड र्इन्चार्ज ज्वाला नेपाल लार्इ प्रहरीले बन्द गराउनु पुर्ब नै पत्रmाउ गरेपछि बन्द बिफल भएको हो ।