Powered By Blogger

Saturday, September 17, 2011

न्याय गर्न छोडेर भाष्ाण्ामा

प्रधानन्यायधिश खिलाराज रेग्मीले संविधान बनाउने काममा ढिलासुस्ती भएको भन्दै चिन्ता ब्यत्तm गनर्ुभएको छ । राजधानीमा आज गरिएको एक कार्यत्रmममा उहाँले सहमतीको आधारमा संविधान निर्माण्ाको काम छिटो सक्न दलहरुलार्इ आग्रह गनर्ुभयो ।प्रधानन्यायधिश रेग्मीले संविधान बनाउने भनिएको दिन नजिकिएको भन्दै अबको दुइ महिनामा नयाँ संविधान ल्याउन प्रमुख दलहरुले भूमीका खेल्नुपनर्े बताउनुभयो ।कार्यत्रmममा संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले संविधान निर्माण्ालार्इ दलहरुले बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले पटक पटक संविधान सभाको म्याद थपिदा समेत संविधान निर्माण्ाको काम हुन नसकेको भन्दै जनतामा धैर्यताको बाँभm टुट्‍ने चेतावनी समेत दिनुभयो ।नेपाली काङ्‍ग्रेसका नेता विमलेन्द्र निधीले सेना समायोजन नहुँदासम्म संविधान निर्माण्ाको काम अघि बढ्‍न नसक्ने बताउनुभयो ।

No comments:

Post a Comment