Powered By Blogger

Saturday, March 3, 2012

प्रमुख दलहरुविच अडान कायमै

काठमाडौं । फागुन २० ।
एकीक ृत नेकपा माओवादीले सेना समायोजनमा माओवादी लडाकुलार्इ सहायक रथी दिनुपनर्े अडान राखेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको प्रमुख तीन दलका शीर्ष्ा बैठकमा माओवादीले महानिदर्ेशनालयमा आफ्ना लडाकुको प्रतिनिधित्व हुनुपनर्े अडान राखेको हो । लडाकुलार्इ नेपाली सेना मातहत बन्ने महानिदर्ेशनालयको दोस्रो तह दिने माओवादी अध्यक्ष्ा प्रचण्डको प्रस्तावमा काङ्‍ग्रेस र एमालेले असहमती जनाएका छन्‍ । बैठकपछि एमाले अध्यक्ष्ा भmलनाथ खनालले माओवादीको अडानमा आफुहरुले असहमति जनाएको स्पष्ट पानर्ुभयो । वैठकमा कांग्रेस एम्ाालेले शान्ति प्रत्रिmया अघि नवढेसम्म संविधान निर्माण्ा प्रत्रिmया अघि वढ्‍न नसक्ने अडान राखे पछि संविधानसभाका विवादहरुमा छलफल समेत हुन सकेन । वैठकमा बेपत्ता नागरिक छानविन र सत्यनिरुपण्ा तथा मेलमिलाप आयोग गठन बारेमा पनि छलफल भएको र विज्ञहरुको सुभmाव सहित भोलीको वैठकमा छलफल गनर्े बताइएको छ ।

No comments:

Post a Comment